nrna_kg
NRNA KYRGYZSTAN
"For Nepali by Nepali"

nrna.ncckr@mail.ru

Kiev Street 148, Bishkek, 720001, Kyrgyzstan

सडकबाट उद्धार गरिएका बालबालिकाको व्यवस्थापन लागि सहयोगार्थ एनआरएनए, राष्ट्रिय बाल परिषद् र यूसेप नेपालबीच सम्झौता

May 29, 2023

गैरआवासीय नेपाली संघ,  नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, यूसेप नेपालमा   र सानोठिमी, भक्तपुरस्थित न्यूनतम् सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम नेपाल  (यूसेप) का बीच सडकबाट उद्धार गरि नेपाल सरकारले व्यवस्थापन  गरिरहेका बालबालिकाको  सहयोगका लागि सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।