nrna_kg
NRNA KYRGYZSTAN
"For Nepali by Nepali"

nrna.ncckr@mail.ru

Kiev Street 148, Bishkek, 720001, Kyrgyzstan

एन. आर. एन. ए. पोडकाष्ट (NRNA PODCAST)

December 24, 2023

बिश्वभरी छरिएर रहेका बिभिन्न नेपालिहरुको भोगाई र तनाबहरुलाई समेटेर प्रसारण भैरहेको पोडकाष्ट "NRNA PODCAST" मा किर्गिस्तानका NRNA President डा.किशन भन्डारी लगायत अस्ट्रेलियाका NRNA President अनिल पोख्रेल, साउदी अरबका NRNA President रबिना अर्याल र मनोबिज्ञान बिशेषज्ञ डा. निशा झा को उपस्थिती हुने भएकाले यही २०८० पौष ७ गते आइतबार दिउसो ४ बजे प्रसारण हुने Podcast, NRNA को official youtube Channel "NRNA Official" मा गएर हेर्नुहोला ।